बर्दीधारी

Romanized: bardidhaari, bardeedhaari, bardidhaaree, bardeedhari

निर्धारित पोसाक लगाउने प्रहरी वा सैनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बर्दी+धारी]

१.
निर्धारित पोसाक लगाउने प्रहरी वा सैनिक।
२.
बर्दी लगाएको; खास किसिमको पोसाक लगाएको।

सम्बन्धित शब्दहरू