बर्दुल

Romanized: bardul, bardula

काठ आदि प्वाल पार्ने ज्यावल; बर्मा; झिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वर्तुल]

1
काठ आदि प्वाल पार्ने ज्यावल; बर्मा; झिर।

सम्बन्धित शब्दहरू