बर्कनु
Romanized: barkanu
दानादार कुनै वस्तु क्रमैले खस्नु; गेडागुडी पोखिनु; दानाहरू खसेर छरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
दानादार कुनै वस्तु क्रमैले खस्नु; गेडागुडी पोखिनु; दानाहरू खसेर छरिनु।