बर्सीको खाजा
Romanized: barsiko khaajaa, barsiko khaaja, barsiko khajaa, barsiko khaaj
अचेल चलन हराउँदै गएको, बिहे भएको बर्खदिनभित्र प्रायः दसौं महिनामा बेहुलाले बेहुलीपक्षलाई लग्ने अर्सा, रोटी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अचेल चलन हराउँदै गएको, बिहे भएको बर्खदिनभित्र प्रायः दसौं महिनामा बेहुलाले बेहुलीपक्षलाई लग्ने अर्सा, रोटी आदिको कोसेलीपात।