बर्स्याने
Romanized: barsyaane, barshyaane, barshyane, barsyane
प्रत्येक वर्षमा जन्मने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रत्येक वर्षमा जन्मने।
२.
हरेक वर्ष हुने।