बर्ने
Romanized: barne
बर्न भएको। (बर्नी, बर्ने प्रायः गाई, गोरुमा मात्र सीमित, जस्तो- लालबर्नी गाई, लालबर्ने गोरु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बर्न भएको। (बर्नी, बर्ने प्रायः गाई, गोरुमा मात्र सीमित, जस्तो- लालबर्नी गाई, लालबर्ने गोरु)।