कन्ने

Romanized: kanne

अविवाहिता केटी; कन्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कन्या]

१.
अविवाहिता केटी; कन्या।
२.
(विशेषण) बिहे नभएको अथवा बिहे नभएकी (कन्ने केटो/केटी)।

सम्बन्धित शब्दहरू