कन्धने

Romanized: kandhane

कन्धनी लाउने; कन्दने (एक किसिमको गाली मात्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कन्धनी लाउने; कन्दने (एक किसिमको गाली मात्र)।
२.
सानो वा ज्याम्तो (बालक)।

सम्बन्धित शब्दहरू