कन्धनी
Romanized: kandhanee, kandhanii, kandhani
धोती, लगौंटी आदि घुसार्नका निम्ति कम्मरवरिपरि बाँधिने धागो; डोरी, सिक्री आदिको फन्को वा बेरुवा; कन्दनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत नेपाली कडिधनि८ संस्कृत कटि+बन्धनी]
1
धोती, लगौंटी आदि घुसार्नका निम्ति कम्मरवरिपरि बाँधिने धागो; डोरी, सिक्री आदिको फन्को वा बेरुवा; कन्दनी।