बलिवैश्वदेव

Romanized: balivaishvadeva, balivaishvadev, balivaishvadewa, balivaishwadeva

ब्राह्मणले नित्य गर्नुपर्ने पञ्चमहायज्ञ; चुलो, ढिकी, जाँतो, सिलौटो, लोहोरो र कुचोद्वारा अज्ञानमा हुन जाने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ब्राह्मणले नित्य गर्नुपर्ने पञ्चमहायज्ञ; चुलो, ढिकी, जाँतो, सिलौटो, लोहोरो र कुचोद्वारा अज्ञानमा हुन जाने हत्यामा लाग्ने पापको प्रायश्चित्तका निम्ति गरिने यज्ञ; भूतयज्ञ।

सम्बन्धित शब्दहरू