वैश्वदेव
Romanized: vaishvadeva, vaishvadev, vaishvadewa, vaishwadeva
ना. [सं.] शास्त्रअनुसार गृहस्थीका घरमा भोजन गर्नुभन्दा पहिले नित्य गरिने पाँच प्रकारका महायज्ञमध्ये एक; पञ्च… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] शास्त्रअनुसार गृहस्थीका घरमा भोजन गर्नुभन्दा पहिले नित्य गरिने पाँच प्रकारका महायज्ञमध्ये एक; पञ्च महायज्ञमध्ये भूतयज्ञ।