बल्कोनी

Romanized: balkonee, balkonii, balkoni

घरको गाह्रोभन्दा बाहिरपट्टि बस्ने ठाउँ; बरन्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
घरको गाह्रोभन्दा बाहिरपट्टि बस्ने ठाउँ; बरन्डा।
२.
चलचित्र, नाचघर आदिमा भुइँतला देखिने गरी मास्तिरपट्टि रहेको बरन्डाजस्तो भाग।

सम्बन्धित शब्दहरू