बस्न्यौटो
Romanized: bashnyauto, basnyauto
पातलो लम्पट वा चकटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बस्+यौटो]
१.
पातलो लम्पट वा चकटी।
२.
बस्ने चकटी वा त्यस्तो आसन।
३.
विवाहमा दमाईँलाई दिने कपडा आदि दस्तुरी।