पेल्न्यौटो
Romanized: pelnyauto
भान्साघरमा फलफूल आदिलाई निचोरेर रस निकाल्ने वा झार्ने उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भान्साघरमा फलफूल आदिलाई निचोरेर रस निकाल्ने वा झार्ने उपकरण।