बहलिनु
Romanized: bahalinu
क्षणिक समयकै लागि भए पनि प्रसन्न हुनु तथा आनन्दित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बहल+इ+नु]
1
क्षणिक समयकै लागि भए पनि प्रसन्न हुनु तथा आनन्दित हुनु।