बहाल राख्नु
Romanized: bahaala raakhnu, bahaala rakhnu, bahala raakhnu, bahala rakhnu
कोठा वा घर भाडामा दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कोठा वा घर भाडामा दिनु।
२.
यथावत् राख्नु; कायम राख्नु; थमौती गर्नु।