जिउनी राख्नु

Romanized: jiuni raakhnu, jiunee raakhnu, jiunee rakhnu, jiunii rakhnu

अंशभाग गर्दा बुढाबुढीको भाग छुट्याउनु; जिउका निमित्त भाग राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अंशभाग गर्दा बुढाबुढीको भाग छुट्याउनु; जिउका निमित्त भाग राख्नु।

सम्बन्धित शब्दहरू