जिउनार

Romanized: jiunaara, jiunaar, jiunar, jiunara

खाने क्रिया वा काम; भोजन गर्ने क्रिया वा काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जेमनकारे]

१.
खाने क्रिया वा काम; भोजन गर्ने क्रिया वा काम।
२.
खाने क्रिया वा कामका लागि अभिजातवर्गमा प्रयोग गरिने शब्द; ज्युनार।

सम्बन्धित शब्दहरू