जिउनु
Romanized: jiunu
बाँच्नु; जीवित रहनु। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत जीवन]
१.
बाँच्नु; जीवित रहनु।
२.
गुजारा गर्नु; जीवननिर्वाह गर्नु। (उदा.- कतिपय नेपालीहरू ढिँडो र गुन्द्रुकका भरमा जिउँछन्)।
उदाहरण वाक्य
- कतिपय नेपालीहरू ढिँडो र गुन्द्रुकका भरमा जिउँछन्