जिउनी

Romanized: jiunee, jiunii, jiuni

सन्तानहरूलाई सम्पत्तिको अंशबन्डा गर्दा आमाबाबुले आफ्ना लागि छुट्ट्याएको भाग; जिउनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जीवन+ई]

१.
सन्तानहरूलाई सम्पत्तिको अंशबन्डा गर्दा आमाबाबुले आफ्ना लागि छुट्ट्याएको भाग; जिउनी।
२.
अंशको सट्टा जीवननिर्वाहका लागि अंशभन्दा केही घटी वा बढी गरी दिइएको सम्पत्ति।

सम्बन्धित शब्दहरू