खिउनी

Romanized: khiunee, khiunii, khiuni

काँचो दुधमा वा पानीमा चामलको पिठो फेटेर झाँजरबाट चुहाई पकाइएको रोटी; झलैयाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काँचो दुधमा वा पानीमा चामलको पिठो फेटेर झाँजरबाट चुहाई पकाइएको रोटी; झलैयाँ।

सम्बन्धित शब्दहरू