गठिउन
Romanized: gathiun, gathiuna
आँख्लाका दुवैपट्टि पात पलाउने, त्यसै ठाउँबाट हाँगा हाल्ने र नीला फूल फुल्ने, बुटीका निम्ति उपयोगी एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ग्रन्थिपर्ण]
१.
आँख्लाका दुवैपट्टि पात पलाउने, त्यसै ठाउँबाट हाँगा हाल्ने र नीला फूल फुल्ने, बुटीका निम्ति उपयोगी एक सुगन्धयुक्त वनस्पति।