लिउन
Romanized: liun, liuna
गोबर, भुस आदिको अनुपात मिलाई घरको भित्तामा लेपिने पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लिम्पन]
1
गोबर, भुस आदिको अनुपात मिलाई घरको भित्तामा लेपिने पदार्थ।