लिउ

Romanized: liu

एक प्रकारको ऊनी सतरन्जा वा दरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोट-बर्मेली]

१.
एक प्रकारको ऊनी सतरन्जा वा दरी।
२.
चौंरी गाईको रौंबाट बनाइएको राडी।

सम्बन्धित शब्दहरू