गाउन
Romanized: gaauna, gaaun, gaun, gauna
दीक्षान्त समारोहमा विश्वविद्यालयका उच्च पदाधिकारी र स्नातक तथा स्नाताकोत्तर उपाधि लिने छात्रहरूले लाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दीक्षान्त समारोहमा विश्वविद्यालयका उच्च पदाधिकारी र स्नातक तथा स्नाताकोत्तर उपाधि लिने छात्रहरूले लाउने औपचारिक पोसाक ।
२.
न्यायाधीशले इजलासमा बस्दा वा वकिलले बहस गर्दा पहिरिने पोसाक।