गाउनु

Romanized: gaaunu, gaunu

ताल, सुर, लय आदि मिलाएर गीत भन्नु; राग वा तान अलाप्नु; वन्दना वा भजन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
ताल, सुर, लय आदि मिलाएर गीत भन्नु; राग वा तान अलाप्नु; वन्दना वा भजन गर्नु।
२.
बढाई-चढाई प्रशंसा गर्नु; फुर्याउनु।

सम्बन्धित शब्दहरू