गठियो
Romanized: gathiyo
एकदमै पुरानो (रोग)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकदमै पुरानो (रोग)।
२.
कामको धेरै बोझ परेर राम्रोसँग खान नपाई हुर्कन नसकेको।