गठिया

Romanized: gathiyaa, gathiy, gathiya

गठिया (gathiyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गठिया(१)

(विशेषण)
१..
गाँठो; गठरी।
२..
गिर्खो
३..
जोर्नी।
४..
गाँठो पारेको।
५..
जोर्नीको वातरोगबाट पीडित।

गठिया(२)

(नाम [थारू])
1.
थारू महिलाले ओढ्ने बर्को।

सम्बन्धित शब्दहरू