गठियावात

Romanized: gathiyaavaata, gathiyaavaat, gathiyaavata, gathiyavaata

शरीरका जोर्नीजोर्नी सुनिएर दुख्ने एक किसिमको बाथरोग; आँख्लेबाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ग्रन्थिवात]

1
शरीरका जोर्नीजोर्नी सुनिएर दुख्ने एक किसिमको बाथरोग; आँख्लेबाथ।

सम्बन्धित शब्दहरू