दतिउन
Romanized: datiun, datiuna
दाँत सफा र बलियो पार्नका प्रयोग गरिने निम, सिमाली, कदम आदिका काठको टुक्रो; अपामार्ग; दन्तकाष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत दतवण]
1
दाँत सफा र बलियो पार्नका प्रयोग गरिने निम, सिमाली, कदम आदिका काठको टुक्रो; अपामार्ग; दन्तकाष्ठ।