छतिउन

Romanized: chhatiuna, chhatiun, chatiun, chatiuna

भेट्नैपिच्छे प्रायः सातसात वटा पात हुने, ससाना सेता फूल र लामालामा कोसा फल्ने, चोट लाग्दा वा काट्ता दुध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सप्तपर्ण]

1
भेट्नैपिच्छे प्रायः सातसात वटा पात हुने, ससाना सेता फूल र लामालामा कोसा फल्ने, चोट लाग्दा वा काट्ता दुध निस्कने एक जातको रुख; छतिवन; सप्तपर्ण।

सम्बन्धित शब्दहरू