बहुउद्देश्यीय

Romanized: bahuuddeshyiya, bahuuddeshyiy, bahuuddesyiy, bahuuddeshyeeya

धेरै उद्देश्य भएको वा विभिन्न प्रकारका सिप प्राप्त गराउने लक्ष्य लिएको (योजना, विद्यालय आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
धेरै उद्देश्य भएको वा विभिन्न प्रकारका सिप प्राप्त गराउने लक्ष्य लिएको (योजना, विद्यालय आदि)।

सम्बन्धित शब्दहरू