बहुजन
Romanized: bahujan, bahujana
धेरै जनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै जनता।
२.
धेरै मानिसको समूह।