बहुज्ञ
Romanized: bahujnya, bahujny, bahujn, bahujna
धेरै किसिमका उपयोगी कुरा जानेको; धेरै विषयको ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै किसिमका उपयोगी कुरा जानेको; धेरै विषयको ज्ञाता।
२.
कुनै एक विषयका बारेमा धेरै कुरा जान्ने; विशेषज्ञ।