सुज्ञ

Romanized: sujnya, sujny, shujnya, sujn

राम्रो ज्ञान भएको; सुविज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [संस्कृत सु+ज्ञ]

1
राम्रो ज्ञान भएको; सुविज्ञ।

सम्बन्धित शब्दहरू