बहुदर्शिता

Romanized: bahudarshitaa, bahudarshita, bahudarsitaa, bahudarshit

धेरै देखेसुनेको अवस्था; धेरै विषयको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धेरै देखेसुनेको अवस्था; धेरै विषयको ज्ञान।

सम्बन्धित शब्दहरू