बहुदेववाद
Romanized: bahudevavaada, bahudevavaad, bahudevawaada, bahudewavaada
ईश्वर एक नभएर अनेक छन् भन्ने मान्यता भएको आध्यात्मिक प्रत्ययवादी दृष्टिकोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ईश्वर एक नभएर अनेक छन् भन्ने मान्यता भएको आध्यात्मिक प्रत्ययवादी दृष्टिकोण।