प्रभाववाद

Romanized: prabhaavavaada, prabhaavavaad, prabhaavavada, prabhavavaada

अर्काको विचार सुनेर, पढेर, त्यसबाट प्रभावित भएर, आफ्नो विचार बनाउने वा समीक्षा गर्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्काको विचार सुनेर, पढेर, त्यसबाट प्रभावित भएर, आफ्नो विचार बनाउने वा समीक्षा गर्ने सिद्धान्त।
२.
प्रभावको आधारमा बनाएको अवधारणा।

सम्बन्धित शब्दहरू