प्रभाववादी

Romanized: prabhaavavaadi, prabhaavavadi, prabhavavaadi, prabhaavawaadi

वस्तुगत दृष्टिकोणभन्दा प्रभाववादमा विश्वास गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वस्तुगत दृष्टिकोणभन्दा प्रभाववादमा विश्वास गर्ने।

सम्बन्धित शब्दहरू