मानववाद
Romanized: maanavavaada, maanavavaad, maanavavada, manavavaada
मानव मात्रको उच्चता र प्रतिष्ठालाई महत्त्व दिने दृष्टिकोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानव मात्रको उच्चता र प्रतिष्ठालाई महत्त्व दिने दृष्टिकोण।