बहुपक्षीय

Romanized: bahupakshiya, bahupakshiy, bahupaksiy, bahupaksheeya

धेरैको एउटै पक्ष भएको; बहुसङ्ख्यकलाई हित गर्ने, धेरैका निम्ति उपयोगी वा सञ्चालित (कार्यक्रम, नियम, विधि आदि,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
धेरैको एउटै पक्ष भएको; बहुसङ्ख्यकलाई हित गर्ने, धेरैका निम्ति उपयोगी वा सञ्चालित (कार्यक्रम, नियम, विधि आदि, जस्तै- बहुपक्षीय भुक्तानी व्यवस्था, बहुपक्षीय विनिमय-स्थिरता इ.)।

सम्बन्धित शब्दहरू