बहुबीजा

Romanized: bahubijaa, bahubij, bahubeejaa, bahubeeja

बिउ वा दाना धेरै हुने वनस्पति (खुर्सानी, गोलभेँडा, अम्बा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बिउ वा दाना धेरै हुने वनस्पति (खुर्सानी, गोलभेँडा, अम्बा)।

सम्बन्धित शब्दहरू