बहुरङ्गी

Romanized: bahuranggi, bahuranggee, bahurangee, bahurangii

अनेक रङ्ग वा ढाँचा भएको; रङ्गीचङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनेक रङ्ग वा ढाँचा भएको; रङ्गीचङ्गी।
२.
अनेक किसिमको; नानाथरीको।

सम्बन्धित शब्दहरू