बहुरूपी
Romanized: bahuroopi, bahurupee, bahurupii, bahuruupi
विभिन्न रूप धारण गर्ने; अनेक रूपको; अनुरूपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विभिन्न रूप धारण गर्ने; अनेक रूपको; अनुरूपी।
२.
जनसाधारणलाई विभिन्न रूपले भुलाउन सक्ने।
३.
समाजमा रहेर विभिन्न रूप देखाई जीविका चलाउने।