बहुविकल्पी
Romanized: bahuwikalpi, bahuvikalpee, bahubikalpi, bahuwikalpee
धेरै विकल्प भएको; छनौट गर्न सकिने वा पाइने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धेरै विकल्प भएको; छनौट गर्न सकिने वा पाइने ।