बहुविधिक
Romanized: bahuvidhik, bahuwidhika, bahuwidhik, bahubidhika
धेरै किसिमका विधिसम्बन्धी; अनेक विधिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धेरै किसिमका विधिसम्बन्धी; अनेक विधिको।