बहूरानी

Romanized: bahuraani, bahooraani, bahuraanee, bahoorani

बुहारी; बुहारीलाई घरका नोकरचाकर आदिले सम्मानपूर्वक भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बहू+रानी]

1
बुहारी; बुहारीलाई घरका नोकरचाकर आदिले सम्मानपूर्वक भन्ने शब्द।

सम्बन्धित शब्दहरू