बाँडीचुँडी

Romanized: baamdichumdi, bamdichumdi, baamdichundi, baandichumdi

बाँडेर र चुँडेर; बाँडचुँड गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [(बाँड्+ई)+(चुँड्+ई)]

१.
बाँडेर र चुँडेर; बाँडचुँड गरेर।
२.
बाँडचुँड।

सम्बन्धित शब्दहरू