बाइपङ्खी
Romanized: baaipangkhi, baipangkhi, baaipankhi, baaipangkhee
दन्त्यकथामा वर्णित, पखेटा भएको र प्रसिद्ध (काल्पनिक घोडा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वायु+पङ्खी]
१.
दन्त्यकथामा वर्णित, पखेटा भएको र प्रसिद्ध (काल्पनिक घोडा)।
२.
हावाजस्तै छिटो दौडने वा हावामा उड्ने (घोडा)।