बाइपची
Romanized: baaipachi, baipachi, baaipachee, baipachee
हावा-जस्तै छिटो दौडने वा हावामा उड्ने (घोडा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [वायु+पङ्खी]
१.
हावा-जस्तै छिटो दौडने वा हावामा उड्ने (घोडा)।
२.
दन्त्यकथामा वर्णित, पखेटा भएको र प्रसिद्ध (काल्पनिक घोडा)।